नियम १८६
घुम्ती विद्यालयको सञ्चालन
विकट हिमाली क्षेत्रमा मौसम वा अन्य यस्तै कारणले कुनै विद्यालय सञ्चालन हुन नसक्ने भनी व्यवस्थापन समितिले अनुरोध गरेमा सम्बन्धित जिल्ला शिक्षा समितिको सिफारिसमा नेपाल सरकारले थप आर्थिक व्ययभार नपर्ने गरी निश्चित अवधिको लागि कुनै पायक पर्ने ठाउ“मा घुम्ती विद्यालय सञ्चालन गर्न अनुमति दिन सक्नेछ ।